webinar register page

How transparent is gender equality funding in Nepal and where do we go from here?
ENGLISH:
The Gender Financing Project has mapped national and international funding for gender equality in Nepal. Our research examines how such information could be made more transparent and useful and offers some recommendations for improved co-ordination and allocation of gender equality funding in Nepal.

Join our webinar to learn how the Nepali government and international donors are funding gender equality in Nepal, and where key stakeholders can work together to improve the transparency of this funding.

We welcome comments and questions from the audience, which can be submitted in advance or during the event via social media and our interactive chat.

Panelists:
• Sumeera Shrestha (Women for Human Rights)
• Jaya Sharma (World Bank)
• Laxmi Ghimire (National Planning Commission)

Moderator: Sumina Karki, The Asia Foundation
---------------------------------------------

नेपाली :
यस लैङ्गिक वित्त सम्बन्धी परियोजनाले लैङ्गिक वित्त प्रवाह सम्बन्धी परियोजनाले नेपालमा लैङ्गिक समानताका लागि प्रवाह गरिएका राष्ट्रिय र अन्तराष्ट्रिय कोषको चित्रण गरेको छ। हाम्रो अनुसन्धानले यस्ता जानकारीहरू कसरी अझ पारदर्शी र उपयोगी बनाउन सकिन्छ भन्ने परीक्षण गर्दछ र नेपालममा लैङ्गिक समानता कोषको अधिक प्रभावकारी समन्वय र वितरणको लागि केही सिफारिसहरू प्रस्तुत गर्दछ।

नेपाल सरकार र अन्तराष्ट्रिय दाताहरूले नेपालमा लैङ्गिक समानताका लागि कसरी कोष लगानी गरिरहेका छन् र यी कोष लगानीको पारदर्शितामा सुधार ल्याउन प्रमुख सरोकारवालाहरूले कहाँ सँगै मिलेर कार्य गर्न सक्छन् भन्ने थाहा पाउन हाम्रो वेबिनारमा जोडिनुहोस्।

हामी दर्शक/श्रोताबाट आउने टिप्पणी र प्रश्नहरूलाई स्वागत गर्दछौं, जसलाई अग्रीम रूपमा वा कार्यक्रमको समयमा सामाजिक सञ्जाल र हाम्रो अन्तरक्रियात्मक संवादको समयमा प्रस्तुत गर्न सकिनेछ।

प्यानलका सहभागीहरू:
•सुमीरा श्रेष्ठ (मानव अधिकारका लागि महिला)
• जया शर्मा (विश्व बैंक)
• लक्ष्मी घिमिरे ((राष्ट्रिय योजना आयोग)

संचालक : सुमीना राई कार्की, सहायक निर्देशक, सामाजिक विकास कार्यक्रम (दि एशिया फाउन्डेशन)

यो वेबिनार अंग्रेजी र नेपालीमा सँगसँगै दोभाषेबाट भाषान्तरण गर्दै प्रशारण हुनेछ।

00:01:00

* Required information
Loading